दराज खोल्दा कपडा राख्ने ठाउँ नै नपुग्ने गरी भरिएको हुन्छ । सर्ट, टी–सर्ट, जिन्स, कुर्ती, ज्याकेटदेखि विभिन्न डिजाइनका लुगासम्म सबैथोक हुन्छ । तर जब कतै बाहिर जानुपर्ने हुन्छ, त्यही बेला मनमा प्रश्न आउ ...